भारतले कोरोना भाइरसविरुद्धको दुई वटा भ्याक्सिनलाई एकैपटक मन्जुरी दियो

भारतीय औषधि महानियन्त्रक (डीसीजीआई) ले देशभित्रै बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दुई वटा भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि मन्जुरी दिएको छ । एस्ट्राजेनेका–अक्सफोर्ड युनिर्भसिटी र भारतकै एक औषधि उत्पादक कम्पनीले विकास...