गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्यः प्यालेस्टिनी राष्ट्रपति

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने, कब्जा गर्ने, काट्ने वा अलगथलग पार्ने इजरायलको योजनालाई अस्वीकार गरेको बताएका छन्। अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले भने, “गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र इजरायलले गरेको बमबारी र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आवश्यक छ। […]

सम्बन्धित सामग्री

प्योलेस्टिनी राष्ट्रपतिद्वारा इजरायललाई हतियार नपठाउन विश्व समुदायसमक्ष आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायललाई हतियार नपठाउन विश्व समुदायलाई आग्रह गरेका छन्।

प्योलेस्टिनी राष्ट्रपतिद्वारा इजरायललाई हतियार नपठाउन विश्व समुदायसमक्ष आग्रह

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले इजरायललाई हतियार नपठाउन विश्व समुदायलाई आग्रह गरेका छन्।

प्योलेस्टिनी नेताद्वारा विश्वसामु इजरायललाई हतियार पठाउन रोक्न आह्वान

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार विशेष गरी अमेरिकालाई औँल्याउँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पश्चिम किनार र गाजामा रक्तपात रोक्न इजरायललाई हतियार पठाउन रोक्न आह्वान गर्नुभयो ।

रफाह क्रसिङ् पुनःखोल्न तयार रहेको प्यालेस्टिनी राष्ट्रपतिको भनाइ

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले गाजापट्टी र इजिप्टबीचको रफाह सीमा क्रसिङ् पुनःखोल्ने काम गर्ने तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

इजरायली आक्रमण रोक्न प्यालेस्टिनी राष्ट्रपतिको आग्रह

रामल्लाह– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आइतबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई प्यालेस्टिनी जनताविरुद्ध जारी इजरायली आक्रमणलाई रोक्न अन्तर्राष्ट्रिय प्रयास अघि बढाउन आग्रह गरेका छन् ।    प्यालेस्टिनी समाचार संस्था वाफाका अनुसार अब्बासले मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्नेसल्यान्डसँग रामल्लास्थित राष्ट्रपतिको मुख्यालयमा भएको बैठकमा उक्त कुरा राखेका हुन् ।  अब्बासले गुटेर्रेसलाई  व्यक्तिगत […]

प्यालेस्टिनी राष्ट्रपति अब्बास र अमेरिकी विदेशमन्त्री ब्लिंकेनबीच भेटवार्ता

इजरायल र हमासबीच द्वन्द्व चर्किरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन मध्य पूर्वको भ्रमणमा रहेका छन् । बिहीबार इजरायल ओर्लिएका ब्लिंकेनले शुक्रबार प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई भेटेका छन् । उनले जोर्डनमा प्यालेस्टिनी राष्ट्रपति अब्बासलाई भेटेका हुन् ।

प्यालेस्टिनी राष्ट्रपति साउदी अरबमा :: Pahilopost.com

रमाल्लाह :  प्यालेस्टायनका राष्ट्रपति मोहम्मद अब्बास औपचारिक भ्रमणका लागि सोमबार साउदी अरबको राजधानी रियाद आइपुगेका छन्।  अब्बासले साउदी अरबका राजा सल्मान बिन अब्दुल अजिज र राजकुमार मोहम्मद बिन सलमानसँग भेट्वार्ता गर्ने कार्यक्रम रहेको रियादमा रहेको प्यालेस्टिानीको दूतावासले जनाएको छ।  उनीहरुसँग दुईपक्षीय हित र प्यालेस्टायनमा पछिल्लो समय विकसित समसामयीक घटनाक्रमका बारेमा

दशकपछि प्यालेस्टिनका दुई प्रतिस्पर्धीबीच सम्बन्ध सुधार

प्यालेस्टिनका दुई प्रतिस्पर्धी समूह हमास र फताहबीच बिहीबार करिब एक दशकपछि पुनर्मिलन गर्ने सहमति भएको प्यालेस्टिनी राष्ट्रपति महमद