युद्ध पर्यटनलाई प्रवर्द्धन गर्ने माओवादीको घोषणा

१४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा युद्ध पर्यटनलाई प्रबर्द्धन गर्ने घोषणा गरेको छ । रुकुमको चुनवाङदेखि म्याग्दी बेनीसम्मको गुरिल्ला ट्रेललाई व्यवस्थित गरी युद्ध पर्यटनलाई प्रवर्द्धन गर्ने माओादीको प्रतिबद्धतापत्रमा उल्लेख छ । यस क्रममा नयाँ गन्तव्यको पहिचान र विकास गर्ने समेत उल्लेख छ । ताप्लेजुङदेखि दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेल, […]