विद्यासुन्दर शाक्यको आग्रह : आउजाउमा कडाइ गरौँ, भाडामा बस्नेहरु तत्काल काठमाण्डौ नआउनुहोस्

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौ आवत जावतमा थप कडाइ गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभएको छ । नाका कडा नबनाउँदा कोरोनाको जोखिम झनै बढ्ने भन्दै उहाँले थप कडाइको माग गर्नुभएको हो । ‘एकै दिनमा उपत्यकामा तीन जना कोरोना सङ्क्रमित भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ । यो सकारात्मक सङ्केत...