काठमाडौं: एक पूर्व गोर्ख सैनिकको हत्या अभियोगमा बेलायतको एक अदालतले सुनमाया तामाङलाई ८ वर्षको जेल सजाय सुनाएको छ।
७५ वर्षीया पूर्व सैनिक लिम्बुलाई ५१ वर्षीया तामाङले गत वर्षको मार्च १० मा ह्यामसायरमा हत्या गरेको प्रहरीले जनाएको छ।
हत्यापछि उनले लिम्बुको शव भान्छाकोठामा लगेर लुकाएका थिए।
हत्यालगत्तै खुकुरी लिएर लिम्बुको