क्लबहरूको गुनासो सम्बोधनका लागि एन्फाले विभिन्न चरणका छलफल गरिरहेको छ

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरामा आयोजना हुँदै छ । विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन् । दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ । सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानान्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका […]