कैलाली दुर्घटना : तीनजनाको मृत्यु, ३३ जना घाइते

कैलाली, कात्तिक २६ – (अपडेट) कैलालीमा बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । ३३ जना घाइते भएका छन् । आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुर...

सम्बन्धित सामग्री

दुर्घटना हुँदा तीनको मृत्यु, दुईजना घाइते

मकवानपुरको मनहरी गाउँपालिकामा आज बेलुकी साँढे आठ बजे ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलाका २४...

मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं, पुस २९। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ भलादमी चोक स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। गए राति करिब ११ बजेको समयमा भएको दुर्घटनामा घाइते भएका तीनैजनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो। मृत्यु हुनेमा मनहरी ८ सिमपानी बस्ने ३२ बर्षका धर्मराज मोक्तान, सोही स्थानका अन्दाजी ३०/३२ बर्षका मिलन […]

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।भक्तपुर नगरपालिका-१ नगरकोट मोड नजिक बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बा.४ ख ४२६८ नम्बरको पानी ट्याङ्करको पछाडि ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई सोही अस्पताल हुँदै थप उपचा

कर्णाली राजमार्गमा जिप दुर्घटना : तीनजनाको मृत्यु, सात घाइते

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अन्य सातजना घाइते भएका छन्। मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप खल्लागाड...

जिप दुर्घटनामा तीनजनाको मृत्यु, १२ घाइते

रोल्पाको सुनीलस्मृति गाउँपालिका– ४ सुलिचौर सेवा केन्द्रनजिनकै बुधबार जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । १२ यात्रु घाइते भएका छन् । उनीहरूमध्ये सातजनाको अवस्था गम्भीर रहेको छ ।  मृत्यु हुनेमा...

लमजुङमा जिप दुर्घटना हुँदा  तीनजनाको घटनास्थलमै मृत्यु,  ६ जना घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।  दुर्घटनामा थप ६ जना घाइते भएका...

रोल्पामा जिप दुर्घटना : तीनजनाको मृत्यु‚ तीन घाइते

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। माडी गाउँपालिका-६ घर्तीगाउँ नजिकै आइतबार बिहान करिब ११ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए।माडीको हान्निङबाट घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८२ नम्बरको जिप घर्तीगाउँ बजार नजिक सडकबाट झण्डै ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिपमा रहेका अन्य तीनजना गम्भीर घाइते भएका छन्। उनीहरूको घर्तीगाउँमै उपचार भैरहेको छ। प्रहरीका अनुसार मृतक तथा घाइतेहरूको पहिचान भएको छैन।

गुल्मीमा जिप दुर्घटना, तीनजनाको मृत्यु

गुल्मी – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु छ । अरु ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो । दुर्घटनामा मुसिकोट नगरपालिका(२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका(३ […]

गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् । शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना, तीनजनाको मृत्यु

३ चैत, काठमाडौं । अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा एक महिला घाइते भएकी छन् । अधिकारीहरुले दिएको जानकारीअनुसार दक्षिणी फ्लोरिडामा सोमबार एक सानो विमान गुडिरहेको कारमा ठोक्किएको थियो । विमान पेम्ब्रोक पाइन्समा रहेको नर्थ पेरी विमानस्थलबाट उडेको केही समयमा नै दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा विमानमा सवार […]