टीकापुर । कैलालीको भजनी नगरपालिका–९ भजनीस्थित भुरुवा गाउँमा बसोबास गर्दै आएका लोपोन्मुख राजी समुदायमा खुशियाली छाएको छ । वर्षौँदेखि खरको छानामा बस्न बाध्य भएका राजी समुदायले सुरक्षित आवास गृह पाएपछि सो समुदायमा खुसीयाली छाएको हो । राजी समुदायको परम्परागत मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने […]
The post नयाँ घर पाएपछि राजी समुदायमा खुशियाली appeared first on राजधानी राष्ट्रिय दैनिक.