गढीमाई नगरपालिकामा ८ करोडको लागतमा आधुनिक  कोल्डस्टोर निर्माण हुँदै

रौतहटको गढिमाई नगरपालिकामा आज गढीमाई नगरपालिकामा ८  करोड रुपियाको लागतमा आधुनिक कोल्डस्टोर निर्माण हुँदैछ। मेयर श्यामबाबु यादवको विशेष सक्रियतामा आधुनिक सित भण्डार निर्माण हुन लागेको हो।शुक्रबार एक समारोहका बीच मेयर यादवले गढीमाई १ समनपुरमा सैनिक पार्क नजिक विधिवत् रुपमा खाद्य भण्डारको शिलान्यास गरेका हुन।  नेपाल सरकारको केन्द्रीय बजेट ससर्त अनुदान तथा  गढीमाई नगरपालिकाको संयूक्त लगानीको कुल ८ करोड रुपियाको  लागतबाट सुविधा सम्पन्न आधुनिक सित भन्डार भवन निर्माण भैरहेको प्रमुख