काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा नै अघि बढेर भए पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बेला आइसकेको बताएका छन्।
ओलीले देशलाई बर्बादीतर्फ लान खोजेकोले देउवा अघि बढ्नैपर्ने अवस्था आएको पौडेलको भनाई थियो। पौडेलले अब दायाँबायाँ नसोची ओलीलाई हटाउने काममा लाग्न देउवालाई सुझाव…