‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौं : बहुप्रतिक्षित फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। ध्रुव बिस्कोको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत रहेको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र रेनु योगी देखिएका छन्। गीतको भिडियोमा फिल्मको सानो अंश कथा पनि देखिएको छ, जसमा प्रदीप र रेनुको प्रेममा परिवार र समाज अवरोध बनेको देखाइएको छ।विकास सुवेदीको लेखन तथा दिनेश राउतको निर्देशनमा बनेको फिल्म महेन्द्र अधिकारीले निर्माण गरेका

सम्बन्धित सामग्री

फिल्म ‘प्रकाश’ को अर्को गीत सार्वजनिक

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ को अर्को गीत ‘जोर मैना’ बिहीबार सार्वजनिक गरिएको छ । गीतलाई डीएआर मुभिज युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हाे । ध्रुव बिस्कोको आवाज रहेको उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ । यस गीतलाई जुम्लामा छायांकन गरिएको हो । गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको बाधालाई […]

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौं । फिल्म ‘प्रकाश’को अर्को गीत रिलिज गरिएको छ । बिहीबार सार्वजनिक गरिएको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द, संगीत र ध्रुव बिस्कोको स्वर समावेश छ । जुम्लामा छायांकन भएको गीतले मुख्य दुई पात्रबीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिचर्ड छन् । फिल्मले […]

फिल्म ‘प्रकाश’को ‘जोर मैना’ गीत सार्वजनिक

काठमाडौँ। फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक गरिएको छ। बिहिबार सार्वजनिक गरिएको गीतमा दिपक शर्माको शब्द तथा संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। दिनेश राउतले निर्देशन गरेको फिल्मको गीतमा प्रदिप खड्का र रेणु योगी फिचर्ड छन्। जुम्लाको परिवेशमा छायांकन भएको गीतले फिल्मको मुख्य दुई पात्र बीचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ।

‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द/संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ। जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ। गीतमा मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको बाधाअड्चनलाई प्रस्तुत गरिएको छ। दिनेश राउतको निर्देशन…

वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो)

काठमाडौँ- फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्म युनिटले दोस्रो गीतको रूपमा सार्वजनिक गरेको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाको परिवेशमा छायाँकन भएको फिल्मको गीतले मुख्य दुई पात्र बिचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी […]