वाग्मती किनारामा २० मिटर छाड्नुपर्ने पुनरावलोकन निवेदन ‘हेर्न नमिल्ने’ अवस्थामा

१० असोज, काठमाडौं । काठमाडौं उपत्यकाको नदी किनारामा २० मिटर ठाँउ खुला छाड्नुपर्ने भन्ने फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदन हेर्न नमिल्ने भएको छ । न्यायका मान्य सिद्धान्त र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरसँग बाझिएको भनी सरकारले गतसाता फैसला …

सम्बन्धित सामग्री

पूर्व डीआईजी कोइरालाविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा

सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रञ्जनप्रसाद कोइराला विरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । कोइरालाको मुद्दा पुनरावलोकनको निस्सा पाएर पूर्ण इजलासमा परेको थियो । यसअघि दुई न्यायाधीशको संयुक्त इजलासले सजाय घटाउने सम्बन्धमा फैसला गरेका कारण उक्त फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन परेको थियो । उक्त निवेदनले पुनरावलोकन निस्सा पाएसँगै उक्त निवेदनमाथिको सुनुवाई कम्तिमा ३ न्यायाधीश रहने पूर्ण इजलासबाट फैसला सदर वा संशोधन गर्नुपर्ने हुन्छ । लामो समयपछ