एकै फिल्ममा ऋतिकले लिए सैफको भन्दा ३ गुणा बढी पारिश्रमिक

लामो समयदेखि चर्चामा रहेको चलचित्र ‘विक्रम वेधा’ यही साता हलमा रिलिज हुँदै छ ।