तुलसीपुर – दाङको तुलसीपुर- १२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतबार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। ‘हामीले पहिलोपटक विमानमा इन्धन रिफ्युल गर्यौँ’, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ।’ शनिबारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतबार रिफ्युल […]