एनसीएचएल ‘द एचएमआर अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

काठमाडौं । कर्पोरेट क्लब नेपालले आयोजना गरेको ‘द एचएमआर अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ को फिनटेक विधामा नेपाल क्लियरिङ हाउसलाई अवार्ड प्रदान गरिएको छ । १४ पुसमा आयोजित अवार्ड समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरुलाई अवार्ड प्रदान गरिएको जनाएको छ । डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना […]

सम्बन्धित सामग्री

एनसीएचएल ‘द एचएमआर अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ बाट सम्मानित

काठमाडौँ। कर्पोरेट क्लब नेपालले आयोजना गरेको ‘द एचएमआर अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२२’ को फिनटेक विधामा नेपाल क्लियरिङ हाउसलाई अवार्ड प्रदान गरिएको छ। १४ पुसमा आयोजित अवार्ड समारोहमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट, संस्थाहरुलाई अवार्ड प्रदान गरिएको जनाएको छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडलाई कर्पोरेट एक्सिलेन्स अवार्ड

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२२’ प्रदान गरिएको छ । कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै अवार्ड कार्यक्रम अन्तर्गत एनसीएचएल फिनटेक विधामा उत्कृष्ट ठहरिएको हो । बिहीबार राजधानीमा आयोजित एक समारोहमा एनसीएचएललाई यो अवार्डले सम्मानित गरियो । डिजिटल रुपान्तरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र […]

एनसीएचएललाई डिजिटल सर्भिसेस विधाको आईसीटी अवार्ड

लिभिङ विथ आईसीटी द्वारा बार्षिक रुपमा आयोजना गरिदै आएको आईसीटी अवार्ड २०२१ बाट नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) सम्मानित भएको छ ।  एनसीएचएलले 'Digital Services ICT Awards 2021' विधाको अवार्ड पाएको हो ।  पौष २ गते आयोजन गरिएको उक्त अवार्ड समारोहमा १२ वटा विधा रहेकोमा आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट व्यक्तित्व, संस्था एवम् प्रोडक्टलाई अवार्ड प्रदान गरिएको हो, जस अन्तर्गत डिजिटल सर्भिसेसको विधामा एनसीएचएलले अवार्ड प्राप्त गरेको हो । डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो । भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग , अन्तर्बैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस, आरटिगिएस, कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पु¥याउदै आएको छ । एनसीएचएलले आर्थिक वर्ष २०७७÷७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजी बजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ ।  हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।  यस अवार्डले आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको र उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इनोभेटिभ प्रोडक्टहरुको विस्तार गर्न थप प्रोत्साहित गरेको कम्पनीले जनाएको छ ।

एनसीएचएल आईसीटी अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) आइसीटी अवार्ड २०२१ बाट सम्मानित भएको छ । आइसीटी अवार्ड अन्तर्गत कम्पनीले डिजिटल सेवातर्फ अवार्ड प्राप्त गरेको हो । भुक्तानी पूर्वाधारहरू निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तर बैंक विद्युतीय भुक्तानी, कनेक्टआइपीएस इ पेमेन्ट, एनपीआई, कर्पोरेट पेलगायत राष्ट्रिय भुक्तानी प्राणालीहरू सञ्चालन गर्दै...