विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीले एकता गर्ने निर्णय गरेका छन्। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ सहितको वार्ता टोलीकाे संयुक्त बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । आज बसेको बैठकमा ब्यापक छलफलपछि पार्टी एकतालाई अगाडि बढाउने निर्णय गरी सो प्रक्रियालाई गति […]

सम्बन्धित सामग्री

नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कारः मोहन वैद्य

काठमाडौँ – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिष्कार गरेको बताएका छन्। बुधबार काठमाडौँस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिष्कार सभामा बोल्दै उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताए। उनले विद्यमान राज्य व्यवस्थाको अन्त्य […]

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाले पार्टी एकता गर्ने

मोहन वैद्य ‘किरण’ ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादी  र धर्मेन्द्र बास्तोला ‘कन्चन’ले नेतृत्व गरेको नेकपा बहुमतबीच एकता हुने भएको छ । पार्टी एकताका लागि बिहीबार दुवै नेतृत्वसहित वार्ता टोलीबिच...

मोहन वैद्य र धर्मेन्द्र बाँस्तोलाको पार्टीबीच एकता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। […]

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

२० साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी […]

मोहन वैद्य भन्छन् : आज एउटा छलाङ हान्यौं

३ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी […]

मोहन वैद्य डिस्चार्ज

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पतालबाट डिस्चार्ज भएका छन्।स्वास्थ्यमा समस्या देखिएपछि असोज ३१ गते थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनी आज डिस्चार्ज भएका हुन्। दम रोगबाट पीडित वैद्यको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो।

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम रोगबाट पीडित उनलाई थप समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो। अस्पतालमा आज किरणको छातीको परीक्षण गरिएको छ। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका…

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु-याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

मोहन वैद्य अस्पताल भर्ना

३१ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै अनलाइनखबरसँग भने, ‘एक/दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’