दीपिका पादुकोणले विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने

कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन्दीपिका पादुकोणको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ । दीपिका पादुक