प्रत्यक्ष निर्वाचनमा समानुपातिक समावेशिताको प्रश्न
विगतका शासन प्रणालीले जातीय, क्षेत्रीय, धार्मिक र लैंगिक विभेद गरेकाले त्यस्तो विभेदविरुद्ध आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिमलगायत किनाराकृत समुदाय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र संघीय राज्यव्यवस्था स्थापनाका लागि ०६२/६३ को...
१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने विषय विधान अधिवेशनमा छलफलमा ल्याएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मंगलबार सुरु भएको पार्टीको पहिलो विधान अधिवेशनमा माओवादी केन्द्रले खुला र समानुपातिक क्लस्टर छुट्याएर प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने विषय छलफलमा ल्याएको हो । विधान अधिवेशनमा प्रस्तावित मस्यौदामा केही विषय […]
देशमा गणतन्त्र स्थापना भएपछि दुई प्रकारका चुनावी प्रणाली लागू भयो । पहिलो प्रत्यक्ष निर्वाचन प्रणाली । जहाँबाट उम्मेदवारहरु नागरिक माझ प्रत्यक्षरुपमा गएर आफ्नो योजना, कार्यक्रम र विचारका माध्यमबाट प्रत्यक्ष निर्वाचित भएर आउँछन् । अर्को भनेको समानुपातिक निर्वाचन प्रणाली । समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था भने प्रत्यक्षरुपमा नागरिकमा जान विभिन्न कारणले असमर्थ र सामाजिक आर्थिक रुपमा पछाडि परेका, आफ्नो वर्ग समुदायको आवाज मुखरित गर्न नसक्ने समूहको कुरा पनि नीति निर्माण तहसम्म आइपुगोस् भनेर गरिएको हो ।
तर, जुन उद्देश्य र भावनाका साथ स...
महिला, दलित, जनजाती, अल्पसंख्यक, र पिछडा वर्ग वा समुदायलाई राज्यको नीति निर्माण, निर्याय प्रक्रिया एवं कार्यसम्पदान प्रक्रियामा अर्थपूण सहभागिता गराउन संविधान अनुसार मिश्रित (प्रत्यक्ष र समानुातिक) निर्वाचन प्रणली अवलम्वन गरिएको छ । प्रत्यक्ष निर्वाचन प्रणलीमा लक्षित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न कुल सदस्य संख्याको ४० प्रतिशत समानुपातिक प्रणाली अनुसार प्रदेश सभा र प्रनिधिनि सभाको निर्वाचन हुदै […]
काठमाडौं, असोज ७। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन् । आयोग […]
काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्ष निर्वाचन कार्यक्रममा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले आगामी २३ असोजका लागि पहिलो हुने (प्रत्यक्ष) निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार मनोनयन तोकेको छ भने समानुपातिक बन्दसूची दलहरूले आयोगमा गत २ असोजमै बुझाइसकेका छन् । आयोग प्रमुख […]
The post समानुपातिकमा सिफारिसलाई प्रत्यक्ष निर्वाचनमा बन्देज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली […]
नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले समानुपातिक निर्वाचन प्रणाली महिलाका निम्ति हो भन्ने भ्रम पैदा भएको बताएकी छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै उनले अहिले संघ र प्रदेशमा मिश्रित निर्वाचन प्रणालीको मर्यादा नै कायम नरहने गरी समानुपातिक निर्वाचन प्रणाली भनेको महिलाका निम्ति हो र प्रत्यक्ष निर्वाचन प्रणाली भनेको पुरुषका निम्ति हो भन्नेजस्तो व्यवहार भइरहेको भन्दै आपत्ति जनाएकी हुन् । उनले प्रत्यक्ष निर्वाचनमा महिला प्रतिनिधि घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर प्र
दलित समुदायबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदहरुले निर्वाचन व्यवस्थापन विधेयकमा प्रत्यक्ष निर्वाचन प्रणालीमा पनि समानुपातिक उम्मेदवारीसहितको प्रतिनिधित्वको माग गरेका छन् ।