सिटिजन्स बैंक इन्टरनेसनल बाहैं वर्षमा प्रवेश

योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी २० आंै वाणिज्य बैंकको रूपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पुराउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनलले एघार वर्ष पूरा गरी बाह्रौं वर्षमा प्रवेश गरेको छ ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९०औँ शाखा इमाडोलमा सञ्चालनमा

काठमाडौं, १९ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औँ शाखा इमाडोलमा सञ्चालनमा ल्याएको छ । इमाडोलमा आज (मंगलबार) आयोजित एक कार्यक्रमका बिच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जङ्ग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । यससँगै काठमाडौँ उपत्यका भित्र यस बैंकको ३८ वटा शाखाहरू र बागमती प्रदेशमा ५२ वटा शाखाहरू […]

सिटिजन्स बैंकको ई–केवाइसी सेवा सुरु

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाइसी सेवा सञ्चालनमा ल्याएको छ।

सिटिजन्स बैंक र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।

ललितपुरको सुबानेमा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको बाग्मती गाउँपालिका, सुबानेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ।...

सिटिजन्सको शाखारहित सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नुवाकोटको मदानपुरमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।...

सिटिजन्स बैंकद्वारा बिमा रकम प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीवन बिमा दाबी रकम भुक्तानी गरेको छ।

सिटिजन्सका ग्राहकलाई सोवामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालिबीच बैंकको कार्डबाहकलाई छुट दिनेसम्बन्धी सम्झौता भएको छ।...

सिटिजन्स बैंकका ग्राहकलाई ग्रोडेलीमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रोडेलीबीच सिटिजन्स बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिने सम्झौता भएको छ।...