सिरहा, धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्री वितरण हुने गरेको पाइएको छ ।नेपाल र भारत सीमासँग जोडिएका अधिकांश बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरेको पाइएको छ । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश–२ का आठै जिल्लामा रहेको पाइएको छ ।धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको नेतृत्वमा […]