पहिरोले दुई परिवारका ८ जनाको मृत्यु, एक जना बेपत्ता
३२ जेठ, पर्वत । पर्वतको कुश्मा नगरपालिका-३ दुर्लुङको काहुलेमा पहिरोले पुरिएर दुई परिवारका ८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । शनिबार राति ७ बजेपछि आएको वर्षासहितको पहिरोले स्थानीय तुलबहादुर थापाको …
पोखरा । बागलुङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए । वडा नम्बर १० मा ६ जना र ९ मा २ जनाको मृत्यु भएको बरालले बताए । मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, […]
काठमाडौं । मुगुमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा सोमबार पहिरोले घर पुरिँदा ८ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लगातार बर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु हुनेमा चार महिला […]
एजेन्सी । सुपर टाइफुन नोरुले फिलिपिन्सको लुजोन टापुमा साताको अन्त्यमा भारी वर्षा र हावा चलेको कारण आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका सरकारी निकायले मङ्गलबार जनाएको छ ।
१ असोज, धनगढी । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मैत्यु भएपछि मृतकको संख्या ८ पुगेको स्थानीय प्रशासनले जानकारी दिएको छ । कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी […]
काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर वैशाख १ गतेदेखि आज (असार १४) गतेसम्ममा विभिन्न घटनामा ८७ जनाले ज्यान गुमाएको जनाएको छ। प्राधिकरणका अनुसार पहिरोबाट १०, बाढीले ३, भीषण वर्षाले १ र चट्याङले ३० जनाको ज्यान गएको छ।सर्प दंशबाट ४, आगलागीबाट १८, हावाहुरीबाट ८ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। जनावर आतंकबाट १२ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यी घटनामा २ सय १ जना घाइते भएका छन् भने १ जना बेपत्ता भएका छन्। १ हजार १ सय ३६ परिवार प्रभावि
काठमाडौँ – भारतको असाममा बाढीको प्रकोपले संकटपूर्ण अवस्था सिर्जना गरेको छ। हिजो शनिबार गएको बाढीबाट चार बालबालिकासहित थप ८ जनाको मृत्यु भएसँगै त्यहाँ बाढीबाट मृत्यु हुनेको ससंख्या २५ पुगेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्। यस्तै, बाढीका कारण अझै आठ जना बेपत्ता भएका छन्। पछिल्लो समयमा भारतमा बाढीले वितण्डा मच्चाइरहेको छ। भारतीय सञ्चार माध्ययमका अनुसार सो […]
काठमाडौं : ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा त्यसमा परेर ८ जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै गएराति १२ बजेतिर आएको बाढीमा परेर ८ जनाको मृत्यु र १३ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।
ढोरपाटन नगरपालिका ९ भट्टेचौर बस्ने २६ वर्षीया केशमाया बिकको भने सनाखत भएको छ।
त्यस्तै,