बाबुरामको घेराबन्दीमा पर्दै उपेन्द्र

काठमाडौं, २६ पौष । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि आन्तरिक चुनौती बढ्दै गएको छ । उनी पार्टीभित्र घेराबन्दीमा पर्दै गएका छन् । यादवसँग पार्टीका प्रभावशाली नेताहरु असन्तुष्ट मात्र भएका छैनन् उनीविरुद्ध एकजुट समेत हुनथालेका छन् । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई यादवको कामप्रति असन्तुष्ट छन् । राष्ट्रियसभामा पार्टीको तर्फबाट उम्मेदवार बनाउँदा आफूलाई […]