पर्सा- १ को ‘क’ मा जसपाबाट बागी उठ्दा एमालेका ब‍िचारी समस्यामा, रहबर ढुक्क

वीरगञ्ज -मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पर्सामा ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा क्षेत्र छन्। प्रतिनिधिसभाजस्तै प्रदेशसभामा पनि गठबन्धनका उम्मेदवारहरू र स्वतन्त्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारहरू आ-आफ्ना चुनावी एजेण्डा लिएर घरदैलो, कार्यकर्ता भेटघाटलगायतका विविध चुनावी गतिविधिमा व्यस्त छन्। पर्सा क्षेत्र नम्बर १ को ‘क’ मा पनि उम्मेदवारहरू […]