‘हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन्’ : अभिनेता गिरी

अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताउनुभएको छ । उहाँ अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बन्नुभएको छ । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गर्नुभएको हो । शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी …