प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनद्वारा दलहरुको ध्यानाकर्षण

बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गरेको छ। बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण गराएको हो।  ‘वर्तमान संकट...