जुम्ला-स्थानीय नागरिककलाई अल्पकालिन रोजगारी दिन उद्देश्यले १ करोड भन्दा तलका योजनाहरु उपभोक्ता समितिबाटै सञ्चालन गर्ने सरकारी नीति छ । सोही अनुसार स्थानीय तहले लाखौंका योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरिरहेका छन् । खरिद नियमावली अनुसार उपभोक्ता समितिबाट सञ्चालन भएका योजनाहरुमा डोजर लगायतका अन्य कुनैपनि हेभी इक्युपमेन्ट प्रयोग गर्न नमिल्ने व्यवस्था छ ।तर, जुम्लामा सबै उपभोक्ता समितिले […]