काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने निर्णय गरेपछि पार्टी भित्र असन्तुष्टी बढेको छ । माओवादीका केही नेताहरुले पार्टीको निर्णयप्रति असन्तुष्टी जनाउँदै गम्भिर असहमति प्रकट गरेका छन् । ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो […]
The post व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयले माओवादीभित्र बढायो असन्तुष्टी appeared first on राजधानी राष्ट्रिय दैनिक.