२० जना प्रहरीको टोलीले सर्च गर्दा ११ घण्टापछि फुल्चोकीको जङ्गलमा हराएका विद्यार्थी फेला पार्‍यो

काठमाडौः ललितपुरको फुल्चोकीको जङ्गलमा हराएका चार जना विद्यार्थी फेला परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ११ घण्टापछि उनीहरूलाई उद्धार गर्न सफल भएको हो। नेपाल राष्ट्रिय निर्माण मावि मुलपानीमा कक्षा ११ र १२ का अध्यायरत ४ जना विद्यार्थी हराएका थिए। शनिवार बिहान १२५ विद्यार्थी तथा ९ जना शिक्षकहरू बिहान फुलचोकीमा…