राष्ट्रियसभामा शून्य समय : पर्यटन मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

काठमाडौं  : राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेकी छिन्। मंगलवार राष्ट्रियसभाको बैठकमा शून्य समयमा पौड्यालले मन्त्री श्रेष्ठले भिसा लिन जाने क्रममा सुरक्षा गार्डले रोक्दा पक्राउ प्रकरणबारे प्रश्न उठाएकी हुन्। उनले मन्त्रीको व्यवहार अस्वीकार्य भएको भन्दै जनताले तिरेको…