मोरङ – कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मंगलबार अपराह्न दाबी पेश गरेका छन्। सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि उनले प्रस्ताव बुझाएका हुन्। सरकारको बहुमतका लागि ४७ मत आवश्यक छ। सभामुख गौतमले राजीनामा दिएपछि कांग्रेस २९, माओवादी १३, एकीकृत समाजवादी ४ र जसपा १ गरी ४७ […]