म्याग्दीमा रोपाइँको रौनक यस्तो देखियो (फोटोफिचर)

म्याग्दी – आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । आजको दिनलाई नेपाली समाजमा दही र चिउरा खाने पर्वका रुपमा लिइन्छ । दही, चिउरा खाएर धान रोप्नका लागि हिलो गह्रामा पस्नुपर्छ भन्ने चलन पनि रही आएको छ ।  हरेक वर्ष असार १५ मा फरकफरक नारासहित राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिन्छ । जिल्लास्तरमा कृषि ज्ञान...