काठमाडौं- अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको भुक्तानी शिथिल भएको र परिणमस्वरुप खराब कर्जाको अंश बढेको जनाएका छन् । ललितपुरको गोदावारीमा जारी पार्टीको महासमिति बैठकमा डा. महतले पेश गरेको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको अंश बढ्दा वितरणयोग्य मुनाफा पनि घटेको जनाइएको छ […]