जगदम्बा मोटर्सद्वारा एनटर्कियनको परिवारमा ५० हजार सदस्य पुगेको उपलक्ष्यमा एनटर्कियनराइडको आयोजना सम्पन्न

काठमाडौं, २२ असोज । टिभियस मोटर कम्पनीको एकमात्रआधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको थियो । यो राइड असोज १६, २०७८ गते शनिबारको दिन नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमामहालक्ष्मीस्थान,कौशलटार […]