विपद् व्यवस्थापनमा सरकारी संयन्त्र र कामकारबाही कस्तो छ ? | Nagarik News - Nepal Republic Media

प्रायः विपद्का बेला के गर्ने के नगर्ने भन्ने सरकारलाई तुरुन्त निर्णय लिन कठिन हुन्छ । अतः यस्ता कुरालाई ध्यानमा राखी सरकारले विपद् व्यवस्थापन परिषद्को व्यवस्थापन गर्छ । विपद् व्यवस्थापन परिषद्ले गर्नुपर्ने काम र यसको एकीकृत रुप निम्न प्रकारका छन्

सम्बन्धित सामग्री

सरकारले भन्यो- भूकम्प प्रभावितको उद्धार र उपचारमा सम्पूर्ण संयन्त्र परिचालित छ

सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिए।

महिनामै ५ गुणा डेंगु फैलिंदा सरकारी संयन्त्र निरीह

डेंगुले ८ जनाको ज्यान गइसक्यो । भदौमा उच्च गतिमा फैलिने, कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहँदा पोहोरभन्दा भयावह अवस्था आउने अधिकारीहरु बताउँछन् । जबकि मन्त्रालयका अधिकारी र इडीसीडीका विज्ञ भने कामचलाउ तर्क गर्दै जिम्मेवारी पन्छाइरहेका छन् ।

यी हुन् अब बन्ने सरकारले भोलिपल्टबाटै गर्नुपर्ने काम

छिटो सरकार बन्यो भने पनि माघअघि कुनै पनि आयोजनामा कर्मचारी हुँदैनन्, त्यसअघि कामै हुँदैन । त्यसकारण अब बन्ने सरकारले कति छिटो सरकारी संयन्त्र परिचालन गर्न सक्छ, त्यो नै मुख्य काम हो ।

सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा कडाइ गर्न ध्यानाकर्षण

सुर्तीजन्य पदार्थ सेवन र बिक्री–वितरणमा सरकारी संयन्त्र कमजोर हुँदा ठूलो धनजनको क्षति भइरहेको सरोकारवालाहरूले बताएका छन् । एक्सन नेपाल, द युनियन, एसिया प्यासेफिक सिटिज अलायन्स फर द हेल्थ एन्ड डेभलपमेन्ट (एपिक्याट)...

डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल: एमाले

नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ।

भ्रष्टाचारका नियन्त्रणको कानुन नै कमजोर

भ्रष्टाचार नियन्त्रणका लागि धेरै कानुन बनाएर राज्य एवं सरकारी संयन्त्र स्थापना गरे पनि आशातीत काम हुन नसकेकामा चिन्ता प्रकट गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपाल स्थापनाको २७ औँ वर्षका अवसरमा बिहिबार आयोजित ‘भ्रष्टाचार निवारण सम्बन्धी विचाराधीन विधेयक विषयमा छलफल’ कार्यक्रमका वक्ताले देशमा संस्थागत अनियमितताका घटना बढ्दै गएकाले यसको नियन्त्रणका लागि जागरण आवश्यक भएकामा जोड …

आयात नियन्त्रणमा सरकारी संयन्त्र असफल

काठमाडौं । स्वदेशी उत्पादनको प्रवद्र्धन र विदेशी मुद्राको सञ्चितिमा देखिएको संकटपूर्ण अवस्थाबाट पार पाउन भन्दै नेपाल राष्ट्र बैंक र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी वस्तुहरूको आयातमा कडाइ गरे पनि आयात रोकिएको छैन । विलासिताका वस्तुलाई त पूर्ण रूपमा भित्रिनै नदिने नीति लिएको सरकार प्रयासभन्दा विपरीत चालू आर्थिक वर्ष २०७८÷७९ को बितेको ११ महिनाको अवधिमा […] The post आयात नियन्त्रणमा सरकारी संयन्त्र असफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय दूतावासले भन्यो : सीमाबारे भारतको धारणा नेपाललाई जानकारी गराइसक्यौं

१ माघ, काठमाडौं । भारतले नेपालसँगको सीमा विवादबारे आफ्नो धारणा नेपाल सरकारलाई जानकारी गराइसकेको बताएको छ । साथै संवादका लागि अन्तर सरकारी संयन्त्र उपयुक्त माध्यम भएको समेत उसले बताएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार गरिरहेको बताएपछि नेपालमा आलोचना भएको छ । सत्तारुढ तथा प्रतिपक्षी दलहरुले भारतसँग कूटनीतिक संवाद गर्न र सडक […]

सरकारी संयन्त्र दुरुपयोग  नगर्न देउवाको चेतावनी

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसीन भएकाले दूरगामी प्रकृतिका निर्णय सmन नमिल्ने बताएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई...

तलब बुद्धिसँग जोडिएको प्रश्न

राज्य सञ्चालनको औपचारिक अभ्यासमा “शासन” को प्रत्यक्ष संलग्नता रहेको हुन्छ । उक्त शासनको व्यवस्थित सञ्चालनका लागि भने राजनैतिक व्यवस्था, पात्र र परिवेश भन्दा अलग संयन्त्र रहेको हुन्छ । जसले शासन, विकास र सेवा प्रवाहका तमाम कार्यहरूका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने गर्दछ । सार्वजनिक क्षेत्रको हकमा सरकारी संयन्त्र र निजी क्षेत्रको आफ्नो छुट्टै संयन्त्रद्वारा सङ्गठनको […]