विकासशील मुलुकमा नेपालको फड्को

नेपाल यसअगाडि सन् २०१५ र सन् २०१८ मा नै अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन योग्य भइसकेको थियो । एलडीसीबाट माथि उक्लन नेपालले लगातार दुईपटक मानव सम्पत्ति सूचकांक र आर्थिक जोखिम सूचकांकको मापदण्ड पूरा गरेको थियो । उक्त वर्ष क्रमशः मानव विकास सूचकांकमा ६८.७ र ७१.२ प्रतिशत थियो भने आर्थिक जोखिम सूचकांकमा क्रमशः २६.८ र २८.४ अंक […]