३ मंसिर, काठमाडौं । सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै …
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।
काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको वर्षा गरेको छ। लिक्टेनस्टाइनविरुद्ध गोलको वर्षा गर्दै बेल्जियमले ७-० को शानदार जित निकालेको हो। समूह ‘जे’ अन्तर्गतको अन्तिम खेलको सुरुवातदेखि नै अग्रता कायम गरेको बेल्जियमले ऐतिहासिक जित निकालेको हो। यो जितसँगै बेल्जियमले विश्वकप २०२६ मा स्थान पक्का गरेको छ। खेलको तेस्रो मिनेटमा हान्स भानाकेनको गोलको […]
काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण परिपालनामा जोड दिएको छ । विभागले क्यासिनो व्यवसायीलाई जारी गरेको […]