काठमाडौं थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले माइकिङ गर्दै सूचना दिएको छ। बिहीबार साँझ गरिएको माइकिङमार्फत स्थानीयलाई भोलि बेलुकासम्म बस्ती खाली गर्न आग्रह गरिएको हो। बालेन्द्र शाह (बालेन)ले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती हटाउने निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा प्रहरीले तयारी अघि बढाएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले […]
वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने बिहीबार निर्णय गरेको छ । औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान सुनिश्चित गर्दै यसलाई चिकित्सकीय प्रयोजनका लागि सहज पहुँच दिने बताएको हो । कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले भने, ‘गाँजालाई मध्यमदेखि कम लत लाग्ने सम्भावना भएको […]
१० वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे बिहीबार एकपछि अर्को गर्दै ती ठूला बयान दिएका छन् । स्ट्रेट अफ हार्मुज, इरानको आन्तरिक राजनीति र जारी शान्तिवार्ताका प्रसंगबारे उनले फरक–फरक तीन बयान दिएका हुन् …
अमेरिकी सरकारका दुई प्रमुख सुरक्षा तथा आप्रवासन निकाय अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस) र अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)विरुद्ध डिजिटल अधिकारसम्बन्धी संस्था इलेक्ट्रोनिक फ्रन्टियर फाउन्डेसन (ईएफएफ)ले अभिव्यक्ति स्वतन्त्रता हननको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेको छ। वासिङ्टन डीसीस्थित संघीय जिल्ला अदालतमा दायर गरिएको मुद्दामा ईएफएफले डिएचएस र आइसले प्रशासनिक ‘सब्पोना’ (अदालती आदेशबिना जारी […]
१० वैशाख, काठमाडौं । सामान्यतया नेपाल आयल निगमले पेट्रोल पम्पहरूलाई दैनिक औसत २० देखि २५ लाख लिटर पेट्रोल र ४५ देखि ५० लाख लिटर डिजेल बिक्री गर्ने गर्छ ।
तर, २८ फागुन २०८२ मा निगमले पेट्रोल …