नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले राज्यको गलत नीतिका कारण डेढ खर्बको राजस्व गुमाउनु परेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समितिको प्रदेशसभाको उदघाटन सत्रमा श्रेष्ठले ३ खर्ब भन्दा बढीको विकास खर्च गर्न नसकेर बजार सुकेको, उत्पादन घटेको बेला ब्याजदर भने बढ्नु राम्रो नभएको बताए । अहिले निजीक्षेत्र रहरले नभई बाध्यताले […]