नागरिकता ऐनमा ‘राष्ट्रिय सहमति’ गर्नुपर्छ भन्ने एमालेलाई सांसद तेजुलालको प्रश्न

काठमाडौं । नागरिकता विधेयकमा ‘राष्ट्रिय सहमति’ भनिरहेका नेकपा (एमाले)लाई नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी प्रश्न गरेका छन् । उनले एमाले राष्ट्रिय सहमति छोडेर बाहिर गएको भन्दै फेरि उसले राष्ट्रिय सहमतिको नारा लगाइरहेको आरोप लगाए । “प्रतिपक्षी मित्रहहरू राष्ट्रिय सहमति भन्दै हुनुहुन्छ, म प्रश्न गर्न चाहन्छु– अन्तरिम संविधान, २०६३ राष्ट्रिय सहमति थियो...