ठाकुर–महतो समूहका केन्द्रीय नेता चौधरी जसपाको केन्द्रीय समिति बैठकमा सहभागी

काठमाण्डौ २, भाद्र । महन्थ ठाकुर–राजेन्द्र महतो समूहका केन्द्रीय नेता मनमोहन चौधरी जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन । काठमाण्डौको कालिकास्थानमा मंगलबार जसपा नेपालको जारी दोश्रो दिनको केन्द्रीय बैठकमा चौधरी सहभागी भएका हुन । ठाकुर( महतोले छुटै समूह बनाए पनि चौधरी भने साबिककै आधिकारिक जसपालाई रोजेका छन । तत्कालीन राजपा नेपालका […]