नेपाल सरकारले सार्वजनिक गरेको कम्पनी विधेयक, २०८३ लाई उद्योग संगठन मोरङले नेपालको कम्पनी कानूनलाई आधुनिक, डिजिटल तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने सकारात्मक पहलका रूपमा स्वागत गरेको छ भने निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता, लगानी प्रवद्र्धन तथा व्यवसाय सहजतालाई थप सुदृढ बनाउन विधेयकका केही प्रावधानमा व्यवहारिक संशोधन आवश्यक रहेको जनाएको छ । संगठनका अनुसार कम्पनी दर्ता, […]
२८ असार, काठमाडौं । नबिल बैंक स्थापनाको ४२ औँ वर्ष पूरा गरी ४३ औं वर्षमा प्रवेश गरेको छ।
स्थापनाकालदेखि नै नेपाली बैंकिङ क्षेत्रमा आधुनिक प्रविधिको सुरुआत गर्दै आएको यस बैंकले वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि …
काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटलाई लिएर सत्ता गठबन्धनभित्रको मतभेद थप गहिरिएको छ। सरकारमै सहभागी रहेको नेकपा (एमाले) का ६ प्रदेशसभा सदस्यले बजेटविरुद्ध खर्च कटौती प्रस्ताव दर्ता गरेपछि राजनीतिक विवाद नयाँ चरणमा पुगेको हो। बजेटमाथिको उक्त प्रस्तावपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेसँग सरकारलाई दिएको समर्थन फिर्ता लिन वा दर्ता गरिएको खर्च […]
२८ असार, राँझा (बाँके) । बाँकेकाे खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ ।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका …
मुम्बई । क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ लाई भारतमा प्रिमियर गरिएको छ । अस्कर अवार्ड विजेता निर्देशक नोलन अहिले फिल्मका कलाकार टम हल्यान्ड र म्याट डेमनसँग मुम्बईमा छन् ।
प्रिमियरपछि उनीहरूले दर्शकसँग संवाद गरे, जहाँ …