असारे भेलमा सक्नेछ सरकारले विकासको दुई खर्ब ३ अर्ब रुपैयाँ

मुलुकको विकासका लागि विनियोजन गरिएको पूँजीगत खर्च आर्थिक वर्षको ११ महिनासम्म आधाभन्दा कम खर्च हुने र वर्षको अन्तिम असारको  भेलमा बाँकी रकम खर्च गर्ने गरिएको छ । चालू आर्थिक वर्षको अवस्था पनि त्यस्तै छ । ११ महिनामा ३६ प्रतिशत मात्र रकम खर्च भएको छ भने पूँजीगत खर्चको लक्ष्य भट्टाउन बाँकी रहेको ६४ प्रतिशत रकम असार …