चित्र र मूर्तिकलाको पुस्तक सार्वजनिक

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रही लेखिएको पुस्तक सार्वजनिक गरिएको छ । डा. नरेश शाक्य, स्वस्ति राज भण्डारी र सञ्जय शाक्यद्वारा लिखित तथा प्रा. डा. शंकर थापाले सम्पादन गरेको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एन्ड स्टोन आर्ट अफ नेपाल मण्डलाको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राजधानीमा आयोजित […]

सम्बन्धित सामग्री

समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गर्नुभएको छ । मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका […]

समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

काठमाडौं, २० मंसिर । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ । चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गर्नुभएको छ । मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले […]

‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ नामक आत्मवृत्तान्त पुस्तक सार्वजनिक भएको छ । राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ हृदयरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्माले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । पुस्तकमा नेपाली चिकित्सकले भोग्नुपर्ने समस्या, भोगेका समस्या, डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीति र भूगोललगायका विषयको रोचक चित्र समेटिएको छ ।