विपद्को कहर : ६ महिनामा २८५ जनाको मृत्यु, ३३ अझै बेपत्ता

काठमाडौं । विपद्का घटनाले अघिल्लो वर्षको तुलनामा यसवर्षको पहिलो ६ महिना धेरै जनधनको नोक्सानी गरेको छ । यसवर्षको पहिलो ६ महिना (२०७९ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म) को अवधिमा विभिन्न विपद्का घटनामा परी २८५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा रेकर्ड भएका २०५३ वटा विपद्का […]