सिंहदरबार अगाडि नेविसंघको प्रदर्शन, ६ जना पक्राउ

२५ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारविरुद्ध सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ । बिहान कार्यालय समय सुरु हुनासाथ गरिएको प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ …