विश्व एड्स दिवस : छ देश जहाँ एचआईभी सङ्क्रमण तीव्र गतिमा फैलिँदै छ - BBC News नेपाली

एचआईभी सर्ने नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरि घट्दो क्रममा रहे पनि छवटा देशमा सङ्ख्या दोबर भएको देखिन्छ।