खिजिदेम्बा अल्ट्रा म्याराथनको चौथो संस्करण- पुरुषतर्फ सुमन र महिलातर्फ सुनमाया प्रथम

ओखलढुंगा । चौथो खिजिदेम्बा अल्ट्रा म्याराथनको पुरुषतर्फको पहिलो उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन् । ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगिताको महिलातर्फ पहिलो उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । खिजि फलाँटेदेखि पिके हिमालसम्म ४२ किलोमिटर दूरी सुमनले ३ घण्टा ४९ मिनेटमा पूरा गरेका हुन् । त्यस्तै, महिलातर्फ सुनमायाले ४ घण्टा ४१ मिनेटमा […]

सम्बन्धित सामग्री

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधि सुमन र सुनमायालाई

‘खिजिदेम्बा अल्ट्रा म्याराथन’ को चौथो संस्करण सोलुखुम्बुका सुमन कुलुङ र जुम्लाकी सुनमाया बुढाले जितेका छन् । बिहीबार खिजिदेम्बा गाउँपालिका ५ मा सम्पन्न म्याराथनको उपाधि कुलुङ र बुढाले हात पारे ।