टीकापुर, ८ असोज । कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् । भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित […]
टीकापुर – कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् । भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए […]
–दुर्गा देवकोटा/ कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् । भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए […]
कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् । भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल
काठमाडौं, ९ चैत्र । टिकापुर बाढी पीडित संघर्ष समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्रेसका सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा आज संघर्ष समितिले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको हो । गत कार्तिक २ गते टिकापुर नगरपालिका वडा नम्बर ५ शाहीपुरमा आएको बाढीले ६०० मिटर तटबन्ध फोरेर पुर्याएको क्षतिको […]
झापा– बेमौसमी बाढीले बिजुलीको पोल बगाउँदा गौरीगञ्ज १ का बाढीपीडित पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । अविरल वर्षासँगै गत मंगलबार राति आएको बाढीले बिजुलीको तार र पोलमा क्षति पुर्याउँदा बाढी पीडित अन्धकारमा बस्न बाध्य भएका हुन् । बिजुलीको पोल ढल्दा गौरीगञ्ज १ को बाढी प्रभावित क्षेत्रका करिब १५० बाढी पीडितको घरमा बिजुली अवरुद्ध […]
सिन्धुपाल्चाेक – भेमाथाङमा गएकाे असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएकाे ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र कराैडाैँ रुपैयाँ बराबरका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढी पीडित फेरि विस्थापित भएका छन् ।हेलम्बु १ की आशा लामा भन्नुहुन्छ, बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ, यहाँ पनि जोखिम बढ्यो, अब कहाँ बस्ने ? उहाँजस्तै ९० परिवार घर असार १ को पहिराेले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीक...
काठमाडौं : तीन तहकै सरकारले बेवास्ता गरेको भन्दै सिन्धुपाल्चाेककाे हेलम्बुका बाढी प्रभावितले सङ्घर्ष समिति गठन गरेका छन्।शनिबार ३५ सदस्यीय हेलम्बु–मेलम्ची खोला बाढी पीडित संघर्ष समिति गठन गरेका हुन्। भरत थापा अध्यक्ष रहेको समितिमा मिङमार शेर्पा उपाध्यक्ष, अर्जुन भण्डारी सचिव रहेका छन्।बाढी गएको ४५ दिन भइसक्दा पनि तीनै तहको सरकारले समस्या सुनुवाइ नगरेपछि संघर्ष समिति गठन गरेको अध्यक्ष थापाले बताए। बाढी प्रभावितलाई उद्धार तथा पुनर्स्थापित गर्दै क्षति भएका संरचनालाई उठाउन सहयोग पुर्
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीका बाढी पीडित सव–डिलरहरुलाई डिशहोमले राहत सहयोग उपलब्ध गराएको छ । डिशहोमको सुरुवाती समय देखि डिलरको रुपमा जोडिएका व्यवसायीले संचालन गरिरहेको पसलमा बाढीका कारण सम्पूर्ण सामानसँगै डिशहोमको उपकरण (एण्टेना, सेटअप बक्स) मा समेत क्षति पुगेपछि डिशहोमले सहयोग गरेको हो ।त्यस क्षेत्रमा रहेका डिशहोमका ग्राहकहरुलाई रिचार्ज तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रत्यक्ष रुपमा अति प्रभावित मेलम्चीका ५ जना सव–डिलरहरुलाई जनही १ लाख रुपैयाँ रा