अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टी बीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् । चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।आइतबार साँझ नेपाल भ्रम

सम्बन्धित सामग्री

अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथइवालेबीच भेटवार्ता

काठमाडौँ– नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । उनी खुमलटारस्थित दाहाल निवास पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा नेपाल-भारत सम्बन्ध र पार्टी-पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको जनाइएको छ । हिजो नेपाल आएका उनले आइतबार […]