बिक्री गरी सकेको जग्गा पुनः बिक्री गर्ने भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं, ३० भदौ । ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बिक्री गरी सकेको जग्गा पुनः बिक्री गर्ने भन्दै नगद ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महागनगरपालिका ३२ बस्ने सुनसरी धरान उपमहानगरपालिका ९ घर भएका ३६ वर्षीय रुसिल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कटुवाल र काठमाडौं महानगरपालिका(१० बस्ने मोरङ […]

सम्बन्धित सामग्री

नक्कली लालपूर्जा देखाएर ३३ लाख ठगी, एकजना पक्राउ

११ फागुन, काठमाडौं । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ  ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका-८ का ३९ वर्षका हितबहादुर बुढाथोकीलाई काठमाडौंको कपनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । महानगरीय […]

विद्युतीय सामान बिक्री गर्ने भन्दै ठगी गर्ने समातिए

काठमाडौं । ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान बिक्री गर्ने भन्दै ठगी गर्नेलाई पक्राउ गरी सार्वजनिक

नक्कली अनलाइन विज्ञापनमार्फत् ठगी गर्ने पक्राउ

महँगा आइफोन, मोबाइल सेट अनलाइन विज्ञापनमार्फत सस्तो मूल्यमा बिक्री गर्ने भनेर ठगी गर्दै आएका उपेन्द्र शाही पक्राउ परेका छन्।